इलाम नगरपालिकाका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी, इलाममा संक्रमितको संख्या ८८ पुग्यो


इलाम, ११ भदौँः इलामको इलाम नगरपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाम नगरपालिका एक महिला कर्मचारीलाई कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विमल बरालले जानकारी गराए ।    इलाममा अहिले सम्म ८८ जनामा कोरोना संक्रमण पुष्टी भई सकेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment