फेरि एकै दिन ७ सय ४३ संक्रमित थपिए, संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

काठमाडौं, ८ भदौ । मुलुकमा थप ७ सय ४३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता