इलाम माई नगरपालिकाका बन मुद्धाका फरार अभियुक्त २१ वर्ष पछि पक्राउ

इलाम, ३१ साउनः इलाममा बन मुद्धामा फरार रहेका एक अभियुक्तलाई २१ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २०५६ साल आसार ९ गते जिल्ला अदाल इलामले १ वर्ष कैद फैसाला गरेका माई नगरपालिका ४ वस्ने ४१ वर्षिय दिपक दजिलाई शुक्रबार माई नगरपालिकाबाटै पक्राउ गरेको हो ।  

पक्राउ परेका दर्जीलाई  इलाम जिल्ला अदालत इलाममा पेश गरेकोमा कैद भुक्तानको लागि शुक्रबारनै  कारागार कार्यालय इलाममा पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नयव उपरिक्ष लालध्वज सुवेदीले वताउनुभायो  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment