इलाममा भुकम्पको महसुस, नेपाल भारत सिमानामा ५ म्याग्निच्युटको भुकम्प
इलाम, २६ भाद्रः इलाममा भुकम्पको महसुस भएको छ । नेपाल र भारतको सिमानामा विहान ९ः३० बजे ५ म्याग्निच्युटके भुकम्पको भुकम्पको गएको नेपाल भुकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।