इलाममा भुकम्पको महसुस, नेपाल भारत सिमानामा ५ म्याग्निच्युटको भुकम्प


इलाम, २६ भाद्रः इलाममा भुकम्पको महसुस भएको छ । नेपाल र भारतको सिमानामा विहान ९ः३० बजे ५ म्याग्निच्युटके भुकम्पको भुकम्पको गएको नेपाल भुकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता