एकै दिन १ हजार ८१ मा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ हजार नाघ्यो

काठमाडौं, २४ भदौ । मुलुकमा थप १ हजार ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment