संक्रमितको संख्यामा निरन्तर बढ्दो, देशभर एकैदिन थपिए १ हजार २ सय २ संक्रमित थपिए

काठमाडौं, २७ भदौ । मुलुकमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment