पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० संक्रमित थपिए, संक्रमितको संख्याले ५५ हजार नाघ्यो

 काठमाडौं, २९ भदौ । मुलुकमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता