इलामकाे फाकफोकथुम र जितपुरमा प्रहरीद्वारा गाँजा फडानी


इलाम, १६, असोजः इलामको  फागफोकथुम गाँउपालिका ३ सल्लेरी स्थितमा प्रहरी चौकी आमचोकबाट इलामबाट निस्किएको प्रहरी गस्ति टोलिले पाँखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको २४० गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ भने प्रहरी चौकी जितपुरबाट समते निस्किएको प्रहरी गस्ति टोलिले  देउमाई नगरपालिका ८ स्थित काल्सिङ एरियाको पाँखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको १५० गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment