इलामको देउमाइमा ट्याक्सी दुर्घटना चार जना घाइते

 


देउमाइ, ३० असोजः  इलामको देउमाइ नगरपालिका ८ रत्न चोकमा मे १ ज १६१६ नम्बरको यात्रु बोकेको ट्याक्सी दुर्घटना हुदाँ चार जना घाइते भएका छन। सोयाक बाट छुटेको सवारी देउमाइ आठमा माना चामल पुर्याउन रिजर्बमा ल्याइएको थियो।
 गोलाइमा मोड्ने क्रममा अनियन्त्रित भएर बाटोमा गाडी दुर्घटना भएको जितपुर प्रहरीले जनाएको छ। घाइतेलाई उपचारको लागि मंगलबारे बारे पठाइएको छ। 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment