आइतबार एकैदिन २२ सय ५३ संक्रमित फेला

काठमाडौं, १८ असोज । मुलुकमा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार २ सय ५३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment