थप ३ हजार १ सय ६७ जनामा संक्रमणको पुष्टि, संक्रमितको कुल संख्या १ लाख २९ हजार नाघ्यो

काठमाडौं, १ कात्तिक । मुलुकमा थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार १ सय ६७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता