इलाम सदरमुकाममा समुदायमा कोरोना, इलाममा एकैदिन ९ जनामा संक्रमण पुष्टी

 


इलाम, १ कार्तिकः इलाममा एकै दिन ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाम नगरपालिकामा  ५ जना जस मध्ये १ महिला र ४ जना पुरुष रहेका छन् ।   चुलाचुली गाउँपालिकामा १ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यता एक जना  देउमाई नगरपलिकाका पुरुषमा कोरोना पुष्टी भएको छ उनले विराटनगर आँफै गएर कोरोना परिक्षण गरेका थिए । 

यो संगै इलाममा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment