इलाममा प्रहरी दिवशको अवसरमा सिंहवाहिनी मन्दिर सरसफाई


इलाम, २६ असोजः  ६५ औं प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले सरसफाई कार्यक्रम गरेको छ । देशब्यापी रुपमा मनाउदै आई रहेको “प्रहरी दिवश” यस बर्ष यही मिति २०७७ असोज ३० गते मनाइने छ यसै अवशरलाई पारेर आज इलाम नगरपालिका(९ स्थितमा रहेको सिंहवाहिनी मन्दिर इलाम सरसफाई गरिएको हो 








प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment