बिराटनगर, ४ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६५ संक्रमित थपिएका छन् भने ६ सय ७० जना डिस्चार्ज भएका छन् ।होमआईसोलेसनबाट ६ सय ६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ६० पुगेको छ । मोरङमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment