कोरोना कहरः सिकिस्त विमारी वाहेक इलाम अस्पतालमा नआउन अस्पतालद्वार अनुरोध


इलाम, १७ मंसिरः इलाम अस्पाताका ल्याव कर्मचारी तथा प्रसाशन कर्मचारी गरेर ४ जनामा कोरोना संक्रमण देखिए पछि अस्पतालमा सिकिस्त विमारी बाहेक अन्य विमारीहरुलाई नआउन एक विज्ञप्ती जारी गदै अनुरोध गरेको छ । इलाम सदरमुकाममा आज मात्र १४ जना कोरोना संत्रमण देखिएको थियो भने दुई दिन अघि १८ जनामा कोरोना संक्रमण देखिएको थियो । यता बजारक्षेत्रको समुदायमा ज्योरोका विमारी वढेका छन् । 





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment