इलाममा नेपाल प्रेस युनियन र प्रेस नेपालविच ३ वुंदे सहमति, युनियनको नेतृत्वमा महासंघको निर्वाचनमा जाने


इलाम, १५ फागुनः आसन्न नेपाल पत्रकार महासघ इलाम शाखाको निर्वाचनका लागि नेपाल प्रेस युनियनको नेतृत्वमा कार्यगत एकता गर्दै अघि बढ्नका लागि शनिबार 

 प्रेस युनियन र प्रेस नेपाल विच सहमति भएको छ । सहमति सँगै जिल्लामा रहेका अन्य सबै संगठनहरुसँग समेत कार्यगत एकता सहित महासंघलाई सबैको साझा बनाउन सहमतीबाट अघि बढ्ने गरि छलफल गर्न तयार रहको  सेमत जानकारी गराएको छ  । 

नेपाल प्रेस युनियन र प्रेस नेपालविच कार्यगत एकता गर्नको लागि ३ वुदे सहमति समेत भएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment