राष्ट्रपति रनिङ्गशिल्डकाे उपाधी जुविलेन्ट इलाइटलाई


इलाम, १५ चैत्रः इलाममा आयोजना भएको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ्गशिल्डको  १३ औँ संस्करण इलाम नगरपालिकाको जुविलेन्ट इलाइट एकाडेमीको पोल्टामा परेको छ । इलाइटले ७ स्वर्ण सहित पहिलो भएको छ भने एकातप्पाको सिहंदेवि ६ स्वर्ण सहित दोस्रो भएको छ । 

जिल्लामा हुने खेलकुदमा इलाइट पहिले देखिनै अव्वल रहेको छ । १२ औँ संस्करणको रनिङ्गशिल्ड पनि इलाइटले नै हात पारेको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment