पौवाभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुदा इलामका किरणको मृत्यु


पौवाभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन भएको छ । मृत्यु हुनेमा फाकफोकथुम गाउँपालिका वडा नं. ३ आमचोकका १८ बर्षीय किरण राई रहेका छन् ।

बा ८५ प २२८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । मोटरसाइकल सडकदेखि केही तल पुगेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment