कोरोना कहरः इलाममा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टी
इलाम, 17 बैशाखः देशभरी कोरोनाको संक्रमण वढी रहेको वेला इलाममा पनि थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय इलाममका कोभिड फोकल पर्सन विमल बरालका अनुसार आज इलाममा इलाम नगरपालिकाका छ जना र सूर्योदय नगरपाकिकाका एक जना, रोङ गाउँपालिकाका एक जना माइजोगमाइ गाउँपालिकाका दुई, माइ नगरपालिकामा दुई र फाकफोकथुुुु गााँउपालिकामा चार गरी जम्मा १४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । इलाममा अहिले दोस्रो चरणको संक्रमणमा संक्रिमितको संख्या ३० पुगेको छ ।
0 comments:
Post a Comment