कोरोना कहरः इलाममा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टी



इलाम, 17 बैशाखः देशभरी कोरोनाको संक्रमण वढी रहेको वेला इलाममा पनि थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय इलाममका कोभिड फोकल पर्सन विमल बरालका अनुसार आज इलाममा इलाम नगरपालिकाका छ जना  र सूर्योदय नगरपाकिकाका एक जना, रोङ गाउँपालिकाका एक जना माइजोगमाइ गाउँपालिकाका दुई, माइ नगरपालिकामा दुई र फाकफोकथुुुु गााँउपालिकामा चार गरी जम्मा १४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
 
इलाममा अहिले दोस्रो चरणको संक्रमणमा संक्रिमितको संख्या ३०  पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता