काठमाडौं उपत्यकामा ४ हजार बढी नयाँ संक्रमित थपिए

 


काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका पनि कोरोना भाइरस संक्रमणको हटस्पट बनिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार बढी नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा ५ सय ४ जना, ललितपुरमा ५ सय ३३ जना र काठमाडौंमा ३ हजार १६१ जना गरी जम्मा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment