मुलुकभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमित थपिए, २४६ को मृत्यु


काठमाडौं । पछिल्लो समय नेपालमा दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।

त्यस्तै, २ सय ४६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment