पछिल्लो २४ घण्टामा ६ हजार ८९१ संक्रमित निको भए


कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ८९१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment