पछिल्लो २४ घण्टामा ७ हजार ९८९ संक्रमित निको भए



कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९८९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार ९८९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता