झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पतालमा भर्ना

  • माइपोखरी न्युज


इलाम, १८ बैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पोजेटिभ आएपछि थप उपचारको उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका उनलाई नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment