झापामा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि


झापा । झापामा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेमा ३७ महिला र ३५ पुरुष रहेका छन् । संक्रमितहरुमा भद्रपुरमा २४ जना, बिर्तामोडमा १३ जना, अर्जुनधारामा ८ जना, मेचीनगर र कन्काईमा ७,७ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment