झलनाथ खनाल नर्भिक अस्पताल भर्ना


काठमाडौं । नेकपा एकालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।

खनाललाई आज बिहान अस्पताल लगिएको हो । खनालको सचिवालयका अनुसार उहाँलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएको छ ।

खनाल यसअघि कोरोनामुक्त भएपछि अस्तालबाट घर गएर आराम गरिरहनु भएको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment