इलामको ताराकुटीडाँडा करेन्ट लागेर एकको मृत्यु


इलाम, २८ जेठः इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  इलाम नगरपालिका ७ ताराकुटीडाँडा फुलगाँछीमा सोही स्थान वस्ने ५० वर्षिय विरवहादुर  लिम्वुको आज दिउँसो मृत्यु भएको हो । विजुलिको लाईन बनाउन भर्‍याङ लागाएर बिजुलीको पोलमा चड्ने क्रममा उनलाई करेन्ट लागेर गम्भीर घाईते अवस्थामा इलाम अस्पताल पुर्‍याए पछि अस्पतालले मृत घोषणा गरेको थियो । 

अहिले मृतकको शव अस्पतालको सवगृहमा राखेको तथा थप अनुशन्धान भई रहको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदी जनकारी गराए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment