इलाममा कोरोना संक्रमणले एक जनाको मृत्यु, थप १४ जनामा संक्रमण


इलाम, २८ जेठः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप १४ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १४ जना थपिए संगै संक्रमितको संख्या १४ सय ३८ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा सूर्योदय नगरपालिकामा २ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला २ पुरुष, माई नगरपालिकामा ४ महिला ४ पुरुष, थपिएका छन् ।

इलाममा थप एक को मृत्यु 

इलामा आज कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय ११ की ९१ वर्षिय पुरुष रहेका छन् । इलाममा हाल सम्म ३३ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म ६२८ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment