
काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाक्रीले वर्तमान सरकारले अघिल्ला सरकारको गलत निर्णयलाई सच्याउनु पर्ने बताएकी छिन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले वर्तमान सरकारको काम संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रको बाटोमा हिड्ने मात्र नभएर अघिल्लो सरकारको गलत निर्णयलाई सच्याएर अघि बढ्नु पनि रहेको बताएकी हुन् ।
उनले भनिन्, पूर्ववर्ती सरकारले गरेको जनविरोधी निर्णय र कामहरुलाई खारेज गर्ने जिम्मेवारी यो सरकारले बोक्नुपर्छ ।
0 comments:
Post a Comment