इलाममा निशेधाज्ञा भदौँ १ गते सम्म थपियो


इलाम, २५ साउनः इलामा जारी  निशेधाज्ञा भदौँ १ गते  मंगलबार सम्म थप गरिएको छ । इलाममा लगातर कोरोना संक्रमणको दर वढेको र मृत्युदर पनि वढी रहेकोले निशेधाज्ञा थप गरिएको हो । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता