इलामको रोङमा आज शोक बिदा

  •  गाेविन्द पाैडेल


इलाम, २८ भाद्रःः इलामको रोङ गाउपालिकाले २८ भदौमा (आज) शोक बिदा गर्ने भएको छ ।

रोङ गाउपालिका वडा न ५ का वडासदस्य समेत रहेका जिल्ला समन्वय समितिका सदस्य चन्द्र बहादुर मगरको गत २५ गते कोभिड भाईसरको कारण निधन भएकोले गाउपालिकाको २७ गतेको निर्यणनुसार भदौ २८ गते सोमबार रोङका सबै कार्यलयहरु शिक्षण सस्थाहरु बन्द गरि शोक बिदा गरिने भएको गाउपालिकाका प्रमुख प्रसासकियअधिकृत प्रयास भट्टराईद्वरा हस्ताक्षरित सुचनामा जनाईएको छ ।

४२ बर्षिय मगरका एक छोरा एक छोरिर श्रीमति रहेका छन् ।सक्रमणको कारण उनि तिनदिन अघिमात्रै झापाको बि एन सि अस्पतालमा भर्ना भएका थिए ।उपचारकै क्रममा मगरको निधन भएको छिमेकि असिम खतिवडाले बताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment