वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमिततामा कारबाही हुन्छ : प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा आन्दोलनको सुधारका सन्दर्भमा लामो समयदेखि अभियान चलाइराख्नुभएका डा गोविन्द केसीले राखेका विभिन्न माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्रीले निजी मेडिकल कलेजले विद्याथीसँग बढी शुल्क लिएको पाइए कानूनअनुसार कारबाही गराउन आफू प्रतिबद्ध रहेको र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाएको भेटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment