कांग्रेस महाधिबेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित (सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार (भोलि)हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

शनिबार राति सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रारम्भिक नामावालीमा केन्द्रीय कार्यसमितिका १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । तर, आइतबार (आज) सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।


पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घन्टा बढाएर १ बजेसम्म तोकेको थियो । अब बन्ने कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ ।























प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment