इलाम जिल्ला ए डिभिजन लिग : हेलिवोध बिब्ल्याँटेको पोष्टमा देउरालीको सात गोल


इलाममा जारी जिल्ला ए डिभिजन लिगमा इलामको ठूलो टुडिखेलमा आज भएका वी पोलकको पहिलो खेलमा देउराली स्पोटीङ क्लवले हेलिवोध फुटबल क्लव बिव्ल्याँटेलाई ७–१ पराजित गरेको छ । खेलमा देउरालीका सुमन धमालाले ४ होल गरेका थिए लिगमा उनको यो दोस्रो ह्याट्रीक हो । 

इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ टीम र वी पोलमा ७ वटा टीमको सहभागीता रहेको छ । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment