कांग्रेस संसदीय दलको बैठक सुरु


काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ । केही बेरअघि नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो ।


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको छ । त्यसैगरी अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदमा टेबुल गर्नेबारे पनि छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment