रोङ, ७ फागुनः चेन्सो मेसिनले रुख काट्दै गर्दा सोहि रुखले किचेर एक युवाको मृत्यु भएको छ ।
सुर्योदय ६ तारगाउमा रुख काट्दैगर्दा मवदुरी गर्ने रोङ ६ रम्भ्याङ ठुले भनेर चिनिने करिव २५ बर्षका दिल कुमार राई रहेका छन् ।रुखले किचेर घाईते भएका राईलाई उपचारका लागि झापाको बि एन सि अस्पताल लगिईकोमा त्यहा उनलाई मृत घोसणा गरिएको छिमेकि युवराज आचार्यले बताए ।
आज मृतक राईको शवलाई मेची अञ्चल अस्पतालमा पोस्टमाटम गरि घर नजिकै परपरा अनुसार अन्तिम सस्कार गरिएको छ ।सोहि गाउका ईन्द्र पौडेल पनि हिजो रुखबाट लडेर धाईते भएका छन् । घास काट्न गएका उनि रुखबाट लडेका थिए ।टाउकोमा चोट लागेको पौडेलको झापाको बि एन सि अस्पतालमा उपचार भईरहेको छ ।
0 comments:
Post a Comment