‘एमसीसी’को विरोधमा शुक्रबार पनि बानेश्वरमा प्रदर्शन


काठमाडौं ६ फाल्गुन। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा शुक्रबार पनि बानेश्वरमा प्रदर्शन भएको छ ।
एमसीसीको विरोधमा प्रदर्शन गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, नेकपा लगाएतका राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए ।



उनीहरुले एमसीसी चाइदैन, एमसीसी खारेज गर लगाएतका नारा लगाएतमा थिए भने निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । प्रदर्शनकारीले संसदभवनको चारैतिर धर्ना दिएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment