साँखेजुङ गोल्डकपः फाइनल प्रवेशको लागि पशुपतिनगर र तीनघरे भिड्दै


इलाम, १० चैत्रः गोल्डकपमा आज पहिलो सेमिफाईनल खेल रत्न गिरी टुर एण्ड ट्रावल्स पशुपतिनगर र न्युभिजन युथ क्लव तीनघरे विच  हुने आयोजकले जनाएको छ ।

फाइनल प्रवेसको लागि यी दुई टीमको खेल आज नेपालटार मावीको खेलमैदनमा दिनको १ः३० बजेबाट शुरुहुने छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment