इलाम, २० फाल्गुनः विश्व क्रिकेटका महान क्रिकेटर शेन वार्नको हृदय घातका कारण मृत्यु भएको छ । अष्ट्रेलियकाका पूर्व क्रिकेटर शेन वार्न यतिवेला छुट्टी मनाउन थाईलेन्डमा गएका थिए उनको त्यही निधन भएको जनाईएको छ । उनको आज ५२ वर्षको उमेरमा मृत्यु भएको हो ।
विश्व क्रिकेटका माहान स्पिन वलर शेन वार्नले १९९२ मा आफ्नो अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेका थिए । उनको नामा टेष्ट क्रिकेटमा ७०८ विकेट रहेको छ भने एक दिवशिय क्रिकेटमा २९३ विकेट रहेको छ ।
0 comments:
Post a Comment