अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण


काठमाडौं ४ चैत्र । शुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो।
यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज जहाज काठमाडौंमा आउने गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment