१५ प्रतिशतसम्म बढ्यो सार्वजनिक सवारीको भाडा, कुन रुटको भाडा कति ? (सूचीसहित)


काठमाडौं । सरकारले अन्तर प्रदेश (राष्ट्रिय स्तर) मा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सूचनामा चैत १७ को मन्त्रीस्तरीय निर्णयअनुसार आइतबारदेखि सार्वजनिक सवारीको भाडा लागू हुनेछ ।जारी सूचनामा यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढेको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस्, कुन रुटकाे भाडा कति ?

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment