चीनमा पुनः कोरोना संक्रमण व्यापक रूपमा फैलिदै


काठमाण्डौं । चीनले उत्पादन गरेको विभिन्न कोरोना भ्याक्सिन कमजोर साबित भएको छ ।
देशमा करोडौं ब्याक्तीलाई चीले भ्याक्सिन लगाए पनि अहिले पुन सांघाईमा कडा लकडाउनबीच पनि पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । चीनको यो अवस्था हेर्दा उसले प्रयोग गरेको कोरोना विरुद्धको भ्याक्सिन असफल भएको प्रमाणिात हुन लागेको छ ।
चीनले उत्पादन गरेको सिनोभ्याक विभिन्न देश अनुदानका साथै चर्को मुल्यमा बिक्री पनि गरेको हो ती देशहरु पनि उच्च जोखिममा छ्न । अहिले नेपालले जुन जुन जिल्लामा सिनोभ्याक प्रयोग गरेको छ त्यो जिल्ला पनि संकटमा आउने अनुमान गरिएको छ ।
चीनले संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको सांघाईमा पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना चीनको सांघाईमा कडा लकडाउनबीच पनि पछिल्लो २४ घण्टामा थप १९ हजार ९ सय ८२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य नियामक निकायले जनाएको हो । अघिल्लो दिन चीनको सांघाईमा लक्षण सहितका ३ सय ११ जना कोरोना संक्रमित भेटिएका थिए । बाँकीमा भने कुनै लक्षण देखिएको थिएन ।
अब चीनले यो कोरोना संक्रमण बिदेश बाट आएको आरोप लगाउदै आएको छ । चीनका २७ वटा प्रान्तमा एक साथ कोरोनाको ओमिक्रोन भेरिएन्ट फेला पर्दा कडा लकडाउन गरिएको छ । यसैबीच युरोपका विभिन्न देशहरूले चीनमा कोरोना भाइरस प्राकृतिकरूपमा उत्पन्न भएको व प्रयोगशालाबाट सत्यतथ्य पत्ता लाउन जरुरी रहेको भन्दै बिश्व स्वास्थ्य संगठन सङ माङ गर्दै आएका छ्न ।
चीनको संघाईमा ओमिक्रोन भेरियन्ट सहितको कोरोना संक्रमण फैलिएसँगै पछिल्लो २४ घण्टामा ठूलो संख्यामा मानिसहरु संक्रमित भएको चीनको स्वास्थ्य नियामक निकायले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment