इलामको माई नगरपालिकामा जनताको चाहाना अनुरूप उम्मेद्वार नदिएको भन्दै नेकपा एमालेको नगर कार्यालय तालावन्दी


इलाम, ११ बैशाखः नेकपा एमालेको उम्मेद्वार सिफारीसको विवाद माई नगरपालिकामा पनि चुलिएको छ । शनिबार साँझ इलाम नगरपालिकाकाको प्रमुखको सिफारीसमा जनताको चहाना अनुरुप नएको भन्दै जिल्ला कार्यालय तलावन्दी गरिएको थियो ।

यसरी नै आज माई नगरपालिकामा पनि नगर प्रमुख पदमा साविक विजेता दिपक थेवेको नाम पहिलो नम्बरमा पठाएकोमा जनतनको चहानालाई कुठाराघात गर्दै अर्का उम्मेद्वार खम्वा सिंह लिम्वुलाई प्रदेश कार्य समितिले उम्मेद्वार बनाएको भन्दै नगर कार्य समितिको कार्यलयमा आज माईका नेकपा एमाले निकट वैद्धिक युवाहरुले तालाबन्दी गरेको स्थानीय बिमल दाहालले जाकारी गराए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment