इलामेली आमा छोरा एकै पटक राष्ट्रपतिद्वारा विभुषित


इलाम, १ बैशाखः  सम्भवत नेपालकै इतिहासमा पहिलोपटक  आमा छोरा एउटै मञ्चमा एकै पटक राष्ट्रिपतिबाट विभुषित भएका छन् ।  संविधान दिवस ०७८ को अवसर इलामका मुकुन्द दहाल (सुप्रवल जनसेवाश्री) र आमा विष्णु दहाल लिम्बु (जनसेवा श्री प्रथम) बाट सुशोभित भएका छन् । 

इलामको सहकारी आन्दोलनकी खम्वा मानिने विष्णु दहाल लिम्वु र छोरा मुकुन्द दाहाल काठमाण्डौमा वसेर सञ्चार क्षेत्रमा ठूलो योगदान दिएका छन् । उनीहरु दुवैलाई आज काडमाण्डौमा राष्ट्रपति विद्या भण्डारीले विभूसित गर्नुभएको हो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment