इलामको देउमाई नगरपालिकाको मतगणना स्थलमा गोली चल्या, मतगणना स्थगित


मंगलबारे, ३० बैशाखः  इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिबाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटीएपछि बिबाद उत्पन्न भएको हो । बिबाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको  छ । झडप भएपछि स्थीतिलाई सामान्य वनाउन प्रहरी हावई फायर समेत गरे सञ्चारकर्मी टीका खतिवडाले बताएका छन । गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् । थप बिबरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment