देउमाइमा तीन महिने चिया प्राबिधिक तालिम सम्पन्न

  • बिमल अधिकारी 


देउमाइ, २७ बैसाखः गुणस्तरीय चिया उत्पादनका लागि क्षमता अभिबृद्दी गर्ने उदेश्यले शुरु गरिएको तीन महिने चिया प्राबिधिक सहायक तह एक तालिम सम्पन्न भएको छ।  देउमाइ नगरपालिकाको जितपुरमा केन्द्रिय चिया सहकारी सघंको आयोजनामा फाल्गुन एक बाट शुरु भएको तालिम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
देउमाइ नगरपालिका भित्रका विभिन्न वडा हरु बाट गरि बीस जनाको सहभागिता रहेको तालिममा चिया प्राबिधिक शकंर खनाल र अमित महतो द्वारा सहजिकरण भएको थियो। समापन कार्यक्रममा सहभागीलाई सहभागिताको प्रमाणपत्र बितरण गरिएको थियो भने सिटिइभिटी द्वारा गरिने सीप परिक्षण भने केही समय पछि गरिने बताइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment