१९ असार २०७९, आईतवार
काठमाडौँ। तेह्रथुम आठराईका एक बालक काठमाडौंबाट बेपत्ता भएका छन् । तेह्रथुम जिल्ला आठराई गाउँपालिका- ७ थोक्लुङ साविक थोक्लुङ गाबिस घर भएर हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका- २ मा अस्थायी रुपमा बस्दै आएका १२ वर्षका राकेश लिम्बू कन्दङ्वा बेपत्ता भएका हुन् ।
हराएका बालक वीरबहादुर कन्दङ्वा (ललित) र गंगा कन्दङ्वाकी छोरा हुन् । पारिवारिक स्रोतका अनुसार राकेश असार ८ गते बिहानबाटै सम्पर्कविहीन भएका हुन् । राकेशको खोजीका लागि परिवारले प्रहरीसमक्ष निवेदन दिनुका साथै भेट्नुहुने सम्पूर्णमा प्रहरीसामु बुझाइदिन वा सीधा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।
सीधा सम्पर्कका लागि ९७४२९३७७१८/९८६९६३०८८२ मनिषा लिम्बूलाई सम्पर्क गर्न सकिनेछ । त्यस्तैगरी उनको खोजी तथा भेट्नका लागि सहयोग गरि मानव सेवामा सहभागी हुन काठमाडौं कन्दङ्वा समाजले पनि विषेश अपिल गरेको छ ।
बालककाे हुलिया करिब ४ फिट उचाइ रहेकाे र गहुँगोरो वर्णकाे भएकाे बताइएकाे छ।

0 comments:
Post a Comment