चुलाचुली, २८ मंसिरः इलामको चुलाचुली गाउँपालिका ५ स्थित पोखरी टोलमा मंगलबार राती २ बजेतिर हात्तीले दुई वटा घरमा क्षती पुर्याएको छ ।
स्थानीय टेक बहादुर सुन्दास र जंग बहादुर रसाईलीको घरका बार भत्काएर मकै, चाष्ट, धान छरपष्ट पारेको चुलाचुली वडा नम्बर ५ मन वडा सदस्य अर्जुन सुन्दासले वताए ।
0 comments:
Post a Comment