इलाम, २८ मंसिरः इलामको चुलाचुली गाउँपालिका ६ कुइनेटारको खुडीमा यतिवेला आन्तरिक पर्यटक साथै वनभोज खानेहरुको घुइचो देखिन्छ ।
हरियाली चुरे वनको फेदिमा रहेको यस ठाउँमा मोरङको मिक्लाजुङ गाउँपालिका र चुलाचुली गाउँपालिका जोड्ने झोलुङ्घे पुल छ । जुन पुलको मुनी कहिल्यै नसुक्ने कञ्चन पानी रहेको नुनसरी खोला बगिरहन्छ । सुन्दर वातावरण भएकाले यतिवेला आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ ।
त्यसैगरि, झोलुङ्घे पुलको पश्चिम मुखैमा छाता ओडेर खुद्रा पसल गर्दै आएकी युवती ‘रु २० रुं ५० मा बदाम खानुहोस भन्दै वदाम वेची रहेकी रहेकी थिईन।’
चुलाचुली मिडियाबाट
0 comments:
Post a Comment