इलाम, ३ माघः इलाम बजार क्षेत्रमा व्यवस्थित पार्किङ र दुर्घटना न्युनिकरण गर्न जेब्राक्रस र साइड मार्किङ गरिएको छ । सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा बजार क्षेत्रका सडकको दायाँबाँया साइड मार्किङ गरिएको छ । मार्किङले गर्दा सडकमा जथाभावी पार्किङ नियन्त्रणमा सहज हुने ट्राफिक कायालयले जानकारी गराएको छ । त्यस्तै चोकबजार, वसपार्क, नगरपालिका तथा विद्यालयहरुमा पैदल यात्रुलाई सहज गराउँनकोलागि जेब्राक्रस बनाइएको छ जसले गर्दा दुर्घटना न्युनिकरणमा सहयोग हुने पनि वताइएको छ ।
इलाम बजार क्षेत्रमा व्यवस्थित पार्किङ र दुर्घटना न्युनिकरण गर्न जेब्राक्रस र साइड मार्किङ
इलाम, ३ माघः इलाम बजार क्षेत्रमा व्यवस्थित पार्किङ र दुर्घटना न्युनिकरण गर्न जेब्राक्रस र साइड मार्किङ गरिएको छ । सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा बजार क्षेत्रका सडकको दायाँबाँया साइड मार्किङ गरिएको छ । मार्किङले गर्दा सडकमा जथाभावी पार्किङ नियन्त्रणमा सहज हुने ट्राफिक कायालयले जानकारी गराएको छ । त्यस्तै चोकबजार, वसपार्क, नगरपालिका तथा विद्यालयहरुमा पैदल यात्रुलाई सहज गराउँनकोलागि जेब्राक्रस बनाइएको छ जसले गर्दा दुर्घटना न्युनिकरणमा सहयोग हुने पनि वताइएको छ ।
0 comments:
Post a Comment